काठमाडौंः नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङतर्फको १ प्रहरी निरीक्षकको प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिस भएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले १ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

को परे हेर्नुहोस्ः

Nursing-Dysp-promotionsuchi-2077-03-15

प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, ०६:४६