मुम्बईः बलिउडकीअभिनेत्री प्रिया प्रकाश फेरि अर्को पटक आँखा झिम्काएको भिडियो सार्वजनीक भएको छ ।

प्रिया प्रकाशले मेकअपका क्रममा आँखा झिम्काएको दोस्रो भिडियो लिक भएको हो। यो भिडियोले भारतमा चर्चाको उच्च विन्दुमा पुगेको छ ।

मेकअप म्यानले प्रियाको कपाल बनाउँदै गर्दा उनले आँखा झिम्काएकी थिइन् ।

अघिल्लो पटक फिल्म छायाँकनका बेला आँखा झिम्काएको भिडियो बाहिरिएपछि प्रिया हिट भएकी थिइन् ।