काठमाडौंः पत्रकार र आम सञ्चार माध्यमले आचारसंहिता २०७३ को पालना नगरेको र काउन्सिलको निर्णय एवंम निर्देशनसमेत पटकपटक अटेर गरेको आरोपमा कालो सूचीमा परेको छन् ।

काउन्सिलले विज्ञप्ति निकाली चालु आर्थिक वर्ष ०७४ साउनदेखि ०७५ जेठ ९ गतेसम्म कालो सूचीमा परेका पत्रकार र मिडियाको नामावली सार्वजनिक गरेको हो ।

पत्रकार आचारसंहिता २०७३ को पालना नगरेको र काउन्सिलको निर्णय एवंम निर्देशनसमेत पटकपटक अवज्ञा गर्ने पत्रकार र आम सञ्चार माध्यम कालो सूचीमा परेको हुन् ।

कालो सूचिमा परेका मिडियाहरु