मुम्बईः हर्षवद्र्धन कपुर चाँडै आफ्ना बुबाको साथमा फिल्ममा देखिने भएका छन् ।

२०१६ मा फिल्म ‘मिर्जया’ बाट बलिउडको क्षेत्रमा पाइला चालेका सुपरस्टार अनिल कपुरका बाबु-छोरा एकसाथ फिल्म फिल्म ‘भावेश जोशी सुपरहीरो’ मा देखिने भएका हुन् ।

अनिल कपुर छोरा हर्षवर्धनको साथमा एकै फिल्ममा देखिने भएपछि उनले सञ्चार माध्यमसंग भने ‘हामीसंग एक ओलम्पिक स्वर्ण बिजेता छन् जहाँ अरबौको जनसंङख्या भएको देशमा मात्र केहिले यस्तो काम गर्न सक्छन । हर्षवद्र्धनको नाम ओलम्पिक स्वर्ण बिजेता अभिनव बिन्द्राको जिवनीसँग जोडीसँग जोडीएको छ ।

बिन्द्राले २००८ को बेईजिङ ओलम्पिकमा १० मिटरको एयर राईफलमा स्वर्णपदक जितेका थिए ।


। म पहिलो चोटी छोरासंग फिल्म खेल्दै छु र फिल्ममा पनि हर्षवर्धन मेरो छोराकै भुमिकामा देखीने अनिल कपुरले सञ्चारमाध्यमहरुलाई बताएका छन् ।