फिल्म ‘लिलिबिली’को ‘केहि बाँकी रहेन’ बोलको गीत सार्वजनिक







काठमाडौंः चैत्र ३० बाट प्रर्दशनमा आएको फिल्म ‘लिलिबिली’को निकै नै मार्मिक गीत सार्वजनिक भएको छ । ‘केहि बाँकी रहेन’ बोलको गीत हिजो सार्वजनिक भएको हो ।

सन्नी सुनामको स्वर, एलिस कार्कीको संगीत तथा बबिन बिक्रम अधिकारीको शब्द रहेको छ। भने सार्वजनिक ‘केहि बाँकी’ रहेन बोलको गीतमा प्रदिप खड्का र जस्सिता गुरुङको मात्र अभिनय रहेको छ ।

मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स आदिको अभिनय रहेको छ।

तलको भिडियो हेर्नुहोस्




ताजा समाचार


विशेष समाचार