फेसबुक लाइभ गर्दागर्दै एक पत्रकारको गोली लागेर मृत्युभएको छ ।

निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो ।

उनले इन्टरनेका माध्यमबाट जनतालाई छिटो छरितो सुचना प्रसारण गर्नका लागि फेसबुक लाइभबाट प्रत्यक्ष प्रसारण गरिरहेका क्रममा गोली लागेर मृत्यु भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।