काठमाडौंः चर्चित गायिका जितु लोप्चन र गायक युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’ बजारमा आएको छ ।

उक्त गीत गायिका लोप्चनको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

चाँद सिङले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतमा गायक तथा संगीतकार विशाल काल्तानको शब्द र संगीत रहेको छ ।

गीतको भिडियो भने जिग्मे मिडियाले तयार पारेको हो ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल चैत २६ गते बिहीबार, १६:३२