हेटौंडाः बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा आज प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१ दशमलव १२ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८ दशमलव ८८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

यस्तो छ, बजेटको पूर्णपाठः

Bagmati prov Budget 2077-78

प्रकाशित मितिः सोमबार, असार १, २०७७, २१:४९