काठमाडौंः पछिल्लो समय चर्चामा रहदै आएका बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएको छ ।

बिराज नेपालको शब्द रहेको यो गीतमा सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा टंक बुढाथोकी र दर्जी आफै देखिएका छन्।

झापाको गाउँमा जन्मेका बालगायक दर्जी गीत रिलिज गर्न प्लेन चढेर काठमाडौं आएका थिए ।

भिडियो हेर्नुहोस्