बुटवल: बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्प शौचालयमा बम भेटिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय गरिसकेको इलाका प्रहरी कार्यालय बुटलले जनाकारी दिएको छ ।
नेकपा माओवादी विप्लव समुहले बम राखेको हुनसक्ने आशंका गरिएको छ ।
बुटवलको अवस्था सामान्य हुँदै गएको र सावारी साधान फाट्फूट् चलिरहेका छन् ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook