काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १ हजार ५६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा १ हजार १२७ जना, भक्तपुरमा १८२ जना र ललितपुरमा २५२ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, १८:०८