काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ४१ जना, भक्तपुरमा १९ जना र ललितपुरमा ५ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल चैत १२ गते बिहीबार, १८:२६