काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २४ जना, भक्तपुरमा १ जना र ललितपुरमा २ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७७ साल फागुन २३ गते आइतबार, १६:४०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook