काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ६३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा ५३ जना, भक्तपुरमा २ जना र ललितपुरमा ८ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७७ साल चैत ११ गते बुधबार, १७:३२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook