काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ५७ जना, भक्तपुरमा २ जना र ललितपुरमा १० जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल चैत २१ गते शनिबार, १६:४८