काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा ५७ जना, भक्तपुरमा २ जना र ललितपुरमा १० जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७७ साल चैत २१ गते शनिबार, १६:४८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook