काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ३३ जना, भक्तपुरमा २ जना र ललितपुरमा १२ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, १९:४८