काठमाडौंः काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २६ जना, भक्तपुरमा २ जना र ललितपुरमा ७ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७७ साल फागुन १७ गते सोमबार, १७:५२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook