काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ३४ जना, भक्तपुरमा २ जना र ललितपुरमा ७ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल चैत ३ गते मंगलबार, १९:५३