काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३ हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा २ हजार ७४४ जना, भक्तपुरमा ३०१ जना र ललितपुरमा ५५० जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १९ गते आइतबार, १७:१५