काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ३९३ जना, भक्तपुरमा ३९ जना र ललितपुरमा ७५ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७७ साल मंसिर २४ गते बुधबार, १७:०७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook