काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा १९ जना, भक्तपुरमा ३ जना र ललितपुरमा ४ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल फागुन २८ गते शुक्रबार, १९:१५