काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ४४ जना, भक्तपुरमा ३ जना र ललितपुरमा १२ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल माघ ३० गते शुक्रबार, १७:४१