काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ४४ जना, भक्तपुरमा ३ जना र ललितपुरमा १२ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७७ साल माघ ३० गते शुक्रबार, १७:४१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook