काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ८७ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ८ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल चैत २२ गते आइतबार, २०:०९