काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा ८७ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ८ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७७ साल चैत २२ गते आइतबार, २०:०९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook