काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ८९जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा ७८ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ७ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७७ साल चैत १७ गते मंगलबार, १६:०७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook