काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ११६ जना, भक्तपुरमा ५ जना र ललितपुरमा २० जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल चैत २८ गते शनिबार, २०:३३