काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा ७६ जना, भक्तपुरमा ५ जना र ललितपुरमा १६ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७७ साल चैत १० गते मंगलबार, १७:१३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook