काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २६ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ५ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल फागुन १६ गते आइतबार, १७:१२