काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ४५ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ६ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल फागुन २४ गते सोमबार, १७:०१