काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा १४५ जना, भक्तपुरमा ८ जना र ललितपुरमा ४३ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख २ गते बिहीबार, १७:२१