काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा १०८ जना, भक्तपुरमा ८ जना र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल चैत २४ गते मंगलबार, २१:२०