काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ६३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ५०५ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा ३२ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख ६ गते सोमबार, १७:०९