भक्तपुरः सूर्यविनायक नगरपालिका–८ सिपाडोलका ८५ वर्षीया महिलाको होम आइसोलेसनमै मृत्यु भएको छ ।
मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती महिलाको बुधबार मृत्यु भएको हो ।
उनको शव व्यवस्थापनका लागि सेना खटिने छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १८ बिहीबार, १२:४६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook