भक्तपुरः सूर्यविनायक नगरपालिका–८ सिपाडोलका ८५ वर्षीया महिलाको होम आइसोलेसनमै मृत्यु भएको छ ।

मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती महिलाको बुधबार मृत्यु भएको हो ।

उनको शव व्यवस्थापनका लागि सेना खटिने छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १८ बिहीबार, १२:४६