जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर विमानस्थलमा अवतरण गरिसकेका छन् ।

मोदीको स्वागतको लागि रक्षामन्त्री ईश्वर पोखरेल,प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहमद् लालाबाबु रावत नेपाल भारतका लागि भारतीय राजदूत मन्जित सिंह पुरी लगायतका प्रदेश स्तरिय मन्त्रीहरुले फूल तथा गुच्छाहरुले स्वागत गरेका छन् ।

साथै जनकपुर विमानस्थको अति विशिष्ट कक्षमा प्रवेश गरिरहेका छन् । विमानस्थलमा स्वागत कार्यक्रमपछि जानकी मन्दिरमा प्रवेश गर्नेछन् ।