काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि अहिले १०ः १५ बजे जनकपुरमा उत्रिने भएका छन् ।
प्रधानमन्त्री मादीका लागि बाह्बिघा क्षेत्रदेखि जानकी मनिदरसम्म सुरक्षा अवस्था कडा पारिएको छ ।
मोदीको स्वागतका लागि प्रधानमन्त्री कपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेल जानकी मन्दिरमा पुगि सकेका छन् ।
साथै, मोदीले जानकी मन्दिरमा पूजापाठ र नागरिक अभिनन्दन गरिसकेपछि काठमाडौं आउँदैछन् ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook