भोली पार्टी एकताः वामदेव गौतम








काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भोलीनै पार्टी एकता हुने बताएका छन् ।

‘प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक चलिरहेको छ भोली एकाता हुन्छु ढुकक हुनुहोस्’ उनले बताए ।

गौतमले भने, बिहीबार बिहान पार्टी एकता संयोजक समितिको बैठक बस्छ र दिउँसो सम्ममा पार्टी एकताको घोषणा हुन्छ । एमाले स्थायी कमिटी बैठक अहिले बालुवाटारमा जारी रहेको छ ।




ताजा समाचार


विशेष समाचार