मुस्ताङः मुस्ताङको  स्याङबोचे नजिकै  टिपर दुर्घटना भएको छ ।

बा २ ख २२१९ को टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको र १३ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जनाएका छन्।

अहिले उद्दारका लगि पोखराबाट सेनाको हेलिकप्टर पठाइएको पनि जानकारीमा आएको छ ।

उपल्लो मुूताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेसम्म पर्ने स्याङबुचेमा खाना खाएर तामाखोलामा काम गर्न जाने बेलामा टिपर दुर्घटना भएको हो ।

थप विवरण आउन वाँकी