काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरबाट काठमाडौं १:३० बजे आगमनको समय तालिका रहे पनि बाह्रबिघामा नागरिक अभिन्नदन कार्यक्रम लम्बिएकाले काठमाडौं आगमनको समय लम्बिन सक्ने भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको वक्तव्य र नागरिक अभिनन्दन कार्यक्रमका कारण मोदीको काठमाडौं आगमन केही विलम्ब भएको छ ।

उनले आफ्नो अभिव्यक्ति जनकपुरधामको बाह्रबिघाबाट दिइरहेका छन् ।