काठमाडौंः त्रिभुवन विमानस्थल आज दिउँसो केहि समयका लागि बन्द हुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौं आउने बेलामा त्रिभुव विमानस्थल केहि समयका लागि बन्द हुने भएको हो ।
प्रधानमन्त्री मोदी सवा १ बजे जनकुपरबाट त्रिभुवन विमानस्थल आइपुग्ने छन्।
मोदीको सुरक्षालाई ध्यान दिदै सवा १ बजेदेखि पौन २ बजेसम्म आन्तरिक तथा बाह्य उडान बन्द गरिने त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook