भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शितल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
यसअघि मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसंग बहादुर भवनमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री केपी ओली र मोदीबीच आज नै होटल द्धारीकाजमा द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook