काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् ।

तीन वर्ष पुगेको अवसरमा आज प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको उपलब्धिबारे प्रेस ब्रिफिङ गरेका हुन् ।

पूर्णपाठ यस्तो छ –


प्रकाशित मितिः २०७७ साल फागुन ३ गते सोमबार, १६:०२