काठमाडौंः मन्त्रिपरिषद बैठकका निर्णयहरु आज सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् मन्त्रिपरिषदका निर्णयहरू :

प्रकाशित मितिः २०७९ साल पुस ४ गते सोमबार, १५:३४