काठमाडौंः मन्त्रिपरिषद् बैठकले असोज २६ र २९ गते बिहीबार बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ ।

सोमबार र बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले निर्णयहरु सार्वजनिक गरेका हुन् ।

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

२०७७ साल असोज २६ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्‌को बैठकले गरेको मुख्य निर्णयहरु

cabinet-ashoj-26-2077

२०७७ साल असोज २९ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्‌को बैठकले गरेको मुख्य निर्णयहरु

cabinet-ashoj-29-2077

प्रकाशित मितिः २०७७ साल कार्तिक ३ सोमबार, १९:३३