काठमाडौंः मन्त्रिपरिषद् बैठकले कार्तिक ४ गते मंगलबार बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले १६ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

यस्ता छन्, १६ निर्णयहरुः

मन्त्रिपरिषद् निर्णय – कात्तिक-४

प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, १८:४८