काठमाडौंः सरकारले गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं अर्थमन्त्री डा. युवराज खतिवडाले आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय:


प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, १८:३५