काठमाडौंः मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरुः (तल क्लिक गर्नुहोस्)
https://mocit.gov.np/categorydetail/magh-19-26-2077-cabinet
प्रकाशित मितिः २०७७ साल माघ २७ गते मंगलबार, १८:१५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook