काठमाडौंः रमेश राज लिम्बुको ‘रिमेम्बर’ एल्बममा समाबेस भएको ‘कति पीडा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुनसरीको धरानस्थित भावना डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतमा रितुराज लिम्बुको शब्द तथा संगीत रहेको उक्त गीतमा रमेश राज लिम्बुको स्वर रहेको छ भने भुवन डङ्गोलको एरेञ्ज रहेको छ ।

सोनिया लिम्बु, सुदिप मोक्तान र विशाल सेनेहाङ्ग लिम्बुको अभिनय रहेको गीतको भिडियोमा राजशुक्र लिम्बुको छायांकन, तुलसी बाँस्कोटाको सम्पादन तथा गायक समेत रहेका रमेशराज लिम्बुको निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर २७ गते शनिबार, २०:५२