काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितलनिवास पुगेका छन् ।

सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

नेकपा सचिवालय बैठकको पूर्व सन्ध्यामा राष्ट्रपति र प्रचण्डबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २ मंगलबार, १८:४१