काठमाडौंः राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरी स्थगित भएको छ ।

प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिएका छन् ।

राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ ।