काठमाडौंः सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
गत असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन् ।
प्रकाशित मितिः २०७७ साल पुस ११ गते शनिबार, १४:०३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook