काठमाडौं: राष्ट्रिय सभाका सदस्यहरुको कार्याकाल गोलाप्रथाबाट निर्धारण गरिएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाकाे र गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ वर्षको तय भएको छ ।

आज नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आफ्नो कार्यकालको लागि चिट्ठा आफैले तानेका थिए।

कसको कार्यकाल कति ?

राष्ट्रपतिबाट मनोनित

  • विमला राई पौडेल ६
  • रामनारायण विडाँरी ४
  • युवराज खतिवडा २

अन्य सदस्य समूह

प्रदेश १

  • रमेशचन्द्र रायमाझी ६ वर्ष
  • परशुराम मेघी गुरुङ ४ वर्ष
  • हरिचरण शिवाकोटी २ वर्ष

प्रदेश २

  • जितेन्द्र नारायण देव ६ वर्ष
  • सुमन प्याकुरेल ४ वर्ष
  • रमेशप्रसाद यादव २ वर्ष

प्रदेश ३

  • रामबहादुर थापा ६ वर्ष
  • राधेश्याम अधिकारी ४ वर्ष
  • रामप्रसाद बास्कोटा २ वर्ष

प्रदेश ४

  • गणेशप्रसाद तिमल्सिना ६ वर्ष (राष्ट्रिय सभा अध्यक्ष)
  • दिनानाथ शर्मा ४ वर्ष (सत्ता पक्षको नेता)
  • सुरेन्द्रराज पाण्डे २ वर्ष (प्रतिपक्षी नेता)

प्रदेश ५

  • खिमलाल भट्टराई ६ वर्ष
  • चन्द्रबहादुर खड्का ४ वर्ष
  • दुर्गा प्रसाद उपाध्या २ वर्ष

प्रदेश ६

  • भैरव सुन्दर श्रेष्ठ ६ वर्ष
  • खगेन्द्र प्रकाश पुरी ४ वर्ष
  • कालीबहादुर मल्ल २ वर्ष

प्रदेश ७

  • शेरबहादुर कुवँर ४ वर्ष
  • बद्री पाण्डे २ वर्ष
  • हरिराम चौधरी ६ वर्ष

दलित

  • सिंहबहादुर विक ६ वर्ष
  • नरपति लोहार ६ वर्ष
  • रामलखन चमार ४ वर्ष
  • खिमकुमार विक ४ वर्ष
  • चक्रप्रसाद स्नेही ४ वर्ष
  • खेमराज नेपाली २ वर्ष
  • रामपृत पासवान २ वर्ष

अपांगता अल्पसङ्ख्क

  • प्रकाश पन्त ६ वर्ष
  • महेशकुमार महरा ६ वर्ष
  • रामचन्द्र राय ६ वर्ष
  • अवन प्रसाद वान्तावा ४ वर्ष
  • जीवन बुढा ४ वर्ष
  • राजकुमार कुवँर २ वर्ष
  • वृषेशचन्द्रलाल २ वर्ष

महिला तर्फ

प्रदेश १

  • सरिता प्रसाइ ६ वर्ष
  • नैनकला ओझा ४ वर्ष
  • डिना पोखरेल २ वर्ष

प्रदेश २

  • प्रमिला यादव ६ वर्ष
  • शशीकला दाहाल ४ वर्ष (राष्ट्रिय सभा उपाध्यक्ष)
  • मुक्त यादव २ वर्ष

प्रदेश ३

  • दिलकुमारी रावल ६ वर्ष
  • उदय शर्मा पौडेल ४ वर्ष
  • धनकुमारी खतिवडा २ वर्ष

प्रदेश ४

  • दीपा गुरुङ ६
  • शान्तिकुमारी अधिकारी ४
  • विन्दादेवी राणा २

प्रदेश ५

  • अनिशा देवकोटा ६ वर्ष
  • कोमल वली ४ वर्ष
  • मीना बुढा २ वर्ष

प्रदेश ६

  • नन्द चापागाइ ६ वर्ष
  • कविता बोगटी ४ वर्ष
  • युटुल तामाङ २ वर्ष

प्रदेश ७

  • इन्दु कडरिया ६ वर्ष
  • तारादेवी भट्ट ४ वर्ष
  • कमला कुमारी वली २ वर्ष